समाचार
पूर्वराजाले आज पाटन दरबार क्षेत्रको भ्रमण गर्ने
०

काठमाडौं, जेठ ७–
पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमणमा निस्कने भएका छन्। उनले अपराह्न पाटन दरबारको अवलोकन गर्न लागेका हुन्।
पाटन दरबार क्षेत्रमा रहेका कृष्ण र भीमसेन मन्दिरका साथै हिरण्यवर्ण महाविहार, बगलामुखी, कुम्भेश्वर, लगायत धार्मिक स्थलका भ्रमणसहित पूजाआजा गर्ने कार्यक्रम पनि तय भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























