समाचार
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, दुईजनाको शव फेला
०

काठमाडौं, असोज ११-
मनाङको हिम्लुङ हिमाल बेसक्याम्पमा गएको हिमपहिरोमा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । मृतकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
हिमाल आरोहणमा गएकामध्ये करिब १२ जना बेपत्ता भएको आशंका प्रहरीले गरेको छ । अन्यको उद्धार तथा खोजी कार्य जारी छ ।
आइतबार नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको थियो । हिउँपहिरो गएपछि उद्दारका लागि काठमाडौंबाट हेलिकोप्टर गएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























