समाचार

सगरमाथामा दुई मंगोलियन आरोही बेपत्ता

Banner

काठमाडौं, जेठ १-

सगरमाथा आरोहण क्रममा मंगोलियाका दुई आरोही बेपत्ता भएका छन् ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार मंगोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हराइरहेको सूचना सगरमाथा आधार शिविरमा खटिएका सम्पर्क अधिकृतले गराएका छन् ।

उनीहरू सगरमाथाको ८ हजार मिटरभन्दा माथिबाट हराइरहेको खबर आएको उनले जानकारी दिए । उनीहरूको खोजी प्रयास भइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>