समाचार

दरबारमार्गबाट ९८ लाखसहित सुन तस्करीका फरार दुईजना पक्राउ

Banner

काठमाडौं,बैशाख २८-

काठमाडौंको दरबारमार्गबाट हुन्डीको ९८ लाखसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो ।

दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा उनीहरु जोडिएको प्रहरी स्रोतले जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>