देश/प्रदेश
जसपाका सिरहा जिल्ला इन्चार्ज यादवको निधन
०

जनकपुरधाम, मंसिर १०-
जनता समाजवादी पार्टी (जसपा) का सिरहा जिल्ला इन्चार्जको निधन भएको छ । शनिवार राति जिल्ला इन्चार्ज बादल यादवको निधन भएको हो ।
मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका यादव जसपाका जिल्ला अध्यक्ष समेत भइसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























