Breaking News

विराटनगर किंग्ससँग सुदूरपश्चिम रोयल्स ३५ रनले पराजित

०
Banner

काठमाडौं, कात्तिक १४ –

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ ।

पाँच ओभरको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ओभरमा ७० रन मात्रै बनाउन सक्यो ।

यससँगै विराटनगरले ३५ रनको जित निकालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>