देश/प्रदेश

मन्त्री रावलद्वारा मुसहर बस्तीमै पुगेर भूमिहीनका समस्या सुन्ने, लालपुर्जा वितरण तीव्र बनाउने प्रतिबद्धता

०
Banner

धनुषा, मंसिर ११ –

मन्त्री प्रतिभा रावल धनुषाधाम नगरपालिका वडा नं १ र २ का मुसहर बस्तीमै पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ।

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या र गुनासा सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो। उहाँले भूमिहीन नागरिकका समस्या छिटो समाधान गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>