देश/प्रदेश

स्कुल बस दुर्घटना अपडेटः दुई बालबालिकासहित ३ जनाको मृत्यु, १२ गम्भीर घाइते

Banner

उदयपुर, मंसिर ९-

उदयपुरमा पिकनिक खाएर फर्किदैँ गरेको विद्यालयको बस पल्टिएको छ । त्रियुगा नगरपालिकामा रहेको अन्नपूर्ण स्कुलको १–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार गुमाउनेमा चालक बिखन चौधरी, सात वर्षीया सन्या चौधरी र छ वर्षीय विकास चौधरी रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका १२ जनालाई रिफर गरी विराटनगरतर्फ लगिएको र २५ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area