देश/प्रदेश
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान
०

काठमाडौं, मंसिर ८-
सिंहदरबारमा बसेको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गरिएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले आगामी १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























