देश/प्रदेश
महेश बस्नेतको चेतावनी– हामी बल्खु जान नपरोस्
०

काठमाडौं, मंसिर ७-
५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताले अवरोध गरेको भन्दै नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन् ।
“हाम्रो लक्ष्य झडप गर्ने होइन । बल्खुमा ५०० युवा आउँदै गर्दा अवरोध भएको कुरा छ । प्रहरी प्रशासनलाई आग्रह गर्छु,” बस्नेतले भने, “अन्यथा, यहाँ भएका युवाहरू बल्खु जान नपरोस् ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























