देश/प्रदेश
एकै परिवारका ३ सदस्य मृत फेला पर्दा ६ वर्षीय छोरीभने सकुशल
०

विराटनगर, मंसिर ७-
धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका १ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका हुन् । जिल्ल प्रहरी कार्यालय धनकुटाका अनुसार झुन्डिएको अवस्थामा टिकाराम गुरुङको परिवारका ३ जना मृत फेला परेको छन् ।
बुवा टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेको थिए । तर, परिवारमा चार सदस्यमध्य ६ वर्षीय छोरी आशिका भने सकुशल छिन् ।
‘
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























