देश/प्रदेश
पोखराको होटलमा अचेत अवस्थामा उद्धार गरिएको महिलाको मृत्यु
०

पोखरा, मंसिर ६-
पोखरा नागढुंगास्थित होटल युनिकमा एक महिला मृत फेला परेकी छन् । तनहुँकी ३८ वर्षीय सुकु विक मृत होटलमा मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापाका अनुसार विकको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।
होटलबाट प्रहरीले विबलाई अचेत अवस्थामा उद्धार गरेको थियो । ‘मृतकको शव हेर्दा शंकास्पद देखिएको छ । हामीले होटल सञ्चालकसहित ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं,’ एसपी थापाले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























