देश/प्रदेश

नेपालगन्जका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्कियो

०
Banner

नेपालगन्ज, मंसिर ६-

खराब मौसमका कारण काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान पुनः काठमाडौँ फर्किएको छ।

बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहलेका अनुसार बिहान काठमाडौंबाट करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर पुनः काठमाडौँ फर्किएको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>