देश/प्रदेश
ललितपुर महानगरले किन्यो साढे पाँच करोडको दुइटा दमकल
०

काठमाडौं, मंसिर ६-
विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि ललितपुर महानगरपालिकाले ५ पाँच करोड ६५ लाखको अत्याधुनिक प्रविधिका दुई वटा दमकल किनेको छ। महानगरपालिकाले इसुजी कम्पनीका दुइटा अत्याधुनिक प्रविधिको दमकल किनेको हो।
महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगरपालिकामा भएकाभन्दा राम्रा र अत्याधुनिक प्रविधिका दमकल ल्याएको जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























