देश/प्रदेश
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते
०

रुकुम पश्चिम, मंसिर ४-
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा कम्तीमा २२ जना घाइते भएका छन् । चौरजहारी नगरपालिका-८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार घाइते २२ जनालाई उपचारको लागि चौरजहारी अस्पतालमा पुर्याइएको छ । प्रहरीका अनुसार पाँच जनाको अवस्था गम्भीर छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























