राजनीति
समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक
०

काठमाडौं, जेठ २१-
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक परेको छ । उनका पिता जगन्नाथ भूसालको ९७ वर्षको उमेरमा आज (आइतबार) बिहान निधन भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























