राजनीति
एमालेको संगठन विभाग प्रमुखमा चितवनका काशिनाथ अधिकारी
०

चितवन,जेठ १९-
नेकपा एमालेले संगठन विभाग प्रमुखमा चितवनका काशिनाथ अधिकारीलाई जिम्मा दिएको छ । यसअघि खगराज अधिकारी विभाग प्रमुख रहेकोमा वागमती इन्चार्ज रहेका अधिकारीलाई संगठनको जिम्मा दिइएको हो । केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले प्रचार तथा प्रकाशन विभागमा राजेन्द्र गौतमलाई जिम्मा दिएको छ । यसअघि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ थिए ।
एमालेले जिल्ला इन्चार्जमा स्थायी कमिटी सदस्यलाई पठाउँने र केन्द्रीय सदस्यहरुले पालिका इन्चार्जको जिम्मेवारी लिने निर्णय समेत गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>