अन्तर्राष्ट्रिय

मध्य प्रदेशका मुख्यमन्त्री चौहानले ढाका टोपी लगाएर गरे प्रचण्डसँग भेट

Banner

काठमाडौं,जेठ १९-

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका छन् । सो अवसरमा मुख्यमन्त्री चौहानले ढाका टोपी लगाएका थिए ।

भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, आपूर्ति मन्त्री रमेश रिजाल लगायत सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>