राजनीति

नेपालमा छाडापन बढेको टिप्पणी गर्दै ओलीले भनेः युट्युब खोल्न पनि कुनामा जानुपर्छ, के आउने हो भनेर डराउनुपर्छ

Banner

काठमाडौं,जेठ १७-

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा जस्तो छाडापन कहीँ नभएको बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आज दुनियाँमा यहाँ जस्तो छाडापन कहीँ नहोला । युट्युब खोल्न सकिँदैन । खोल्न पर्यो भने एकान्त कुनामा जानुपर्छ। के आउने हो भनेर डराउनुपर्छ ।’

उनले अहिलेको समाज विकृतितर्फ भासिँदै गएको बताउँदै छाडापन बढेको टिप्पणी गरेका छन् । ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>