राजनीति
नागरिकता विधेयक प्रमाणीकरण हुनु नयाँ जनादेशको अवमूल्यनः रास्वपा
०

चितवन,जेठ १७-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई नयाँ जनादेशको अवमूल्यन भनेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेको विधेयक प्रमाणीकरण गरेका थिए । पुरानो संसदबाट पास भएको कुरालाई कायम गरिनु नयाँ संसदको अवमूल्यन भएको रास्वपा प्रवक्ता डा मुकुल ढकालले बताए ।
‘नयाँ जनादेश आएर नयाँ संसद बनेको छ । ९ महिनादेखि रोएिको विधेयक पुनः संसदमा छलफल हुनुपर्थ्यो, त्यो भएन । यसले जनोदशको अवमूल्यन गरेको छ,’ उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























