राजनीति

भारत भ्रमणबारे अन्तिम टुंगो लगाउन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

Banner

काठमाडौं,जेठ १६-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्व सन्ध्यामा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। भारत भ्रमणबारे अन्तिम टुंगो लगाउनको लागि बैठक बोलाएको प्रधानमन्त्री प्रचण्डले बताए।

पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधनको क्रममा उनले भारत भ्रमणको बारेमा छलफल गर्नका लागि अब केही बेरमै बैठक बस्ने उनले बताए।

प्रधानमन्त्री प्रचण्ड भोलि भारत भ्रमण जाँदैछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>