देश/प्रदेश

हामी भ्रष्टाचारविरुद्ध १० वर्षे जनयुद्ध जस्तै गरी हाम्फालिसकेका छौँ जसको एक्सन ठूलो हुन्छः प्रचण्ड

Banner

काठमाडौं, जेठ १३-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शरणार्थी प्रकरणमा केही समयभित्र भ्रष्टाचार विरुद्ध ठूला–ठूला एक्सन हुने दावी गरेका छन् । प्रेस सेन्टर नेपालको १९ औँ साधारणसभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।

प्रचण्डले भने, ‘१० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी जसरी हाम्फालेका थियौ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम्फालिसकेका छौँ । केही समयभित्रै ठूला ठूला एक्सनहरु हुनेछन् ।’

उनले सरकाले लिने एक्सनको तरंग पनि ठूल्ठूला हुने उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>