राजनीति

प्रधानमन्त्रीसँग चार दिनको भारत भ्रमणमा छोरी गंगा पनि जाने

Banner

काठमाडौं, जेठ १३-

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार भारत भ्रमणमा जाने भएका छन् । दाहाल चार दिन लामो औपचारिक भ्रमणमा भारत जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक घोषणा गरेका हुन् । भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने जानकारी दिइएको छ। प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल पनि जानेछिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>