राजनीति

पूर्व सांसद मीन विश्वकर्मा कांग्रेसको प्रचार विभाग प्रमुखमा

Banner

काठमाडौं, जेठ १२-

नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा पूर्व सांसद मीन विश्वकर्मा मनोनित भएका छन् । दलित संघको अध्यक्ष र नेपाली कांग्रेसको मनोनित केन्द्रीय सदस्य समेत रहेका आफू निकटका विश्वकर्मालाई सभापति शेरबहादुर देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।

पार्टीका २८ वटा विभाग मध्ये प्रचार विभाग एउटा हो र देउवाले विभागमा गरेको यो पहिलो नियुक्ती हो ।

महाधिवेशन भएको ६ महिना भित्र विभाज गठन गर्नुपर्ने पार्टीको विधानको व्यवस्था भए पनि झण्डै डेढ वर्षपछि देउवाले एउटा विभागका प्रमुख नियुक्त गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>