राजनीति
छानबिनमा सहयोग पुर्याउन आग्रह गर्दै ढोरपाटनका मेयरलाई एमालेले गर्यो प्रदेश कमिटीबाट निलम्बन
०

काठमाडौं, जेठ ११-
ढोरपाटन नगरपालिकाका मेयरलाई एमालेले प्रदेश कमिटी सदस्यबाट निलम्बन गरेको छ । इमेज वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटनका मेयरसमेत रहेका देवकुमार नेपालीलाई एमालेले प्रदेश कमिटीबाट निलम्बन गरेको हो ।
एमालेका प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बुधबार एक विज्ञप्ति जारी गरी नेपालीलाई यो घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको उल्लेख छ । त्यस्तै छानबिनमा सहयोग पु¥याउन पनि नेपालीलाई एमालेले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>