राजनीति

अन्तरिम आदेश खारेजसँगै ढाकाकुमारको सांसद पद फर्काउने प्रयास विफल

Banner

काठमाडौँ, जेठ ११-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद फर्काउने प्रयास विफल भएको छ। सर्वोच्च अदालतले श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश खारेज गरिदिएसँगै सांसद पद फर्काउने प्रयास विफल भएको हो।

न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको थियो।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>