राजनीति

निर्वाचनपछिको क्याप्टेन प्रधानमन्त्रीलाई कहाँ हस्तक्षेप गर्ने प्रष्ट हुनुपर्छ: गगन थापा

Banner

काठमाडौं, जेठ १०-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समस्या पहिचान गरेर नीति तथा कार्यक्रम कार्यान्वयन गराउन जोड गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘ निर्वाचनपछि बनेको सरकारको क्याप्टेन प्रधानमन्त्री हो । क्याप्टेनलाई के थाहा हुन्छ भनेर समय निश्चित छ, स्रोत सीमित छ। आवश्यकता र आकांक्षा ठुलो हुन्छ। यो पृष्ठभूमिका के गर्ने र कसरी गर्ने भन्ने कुरामा प्रधानमन्त्री स्पष्ट हुनुपर्छ। यस्तो बेलामा क्याप्टेनलाई के गर्ने के नगर्ने भन्ने थाहा हुन्छ। कहाँ हस्तक्षेप गर्ने ? ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>