राजनीति

शरणार्थी प्रकरणको ब्लकब्लस्टर फिल्म हेर्न नपाई काँटछाँट गरेर बकवास बनाए: सांसद खनाल

Banner

काठमाडौं, जेठ १०-

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले देखाउने भनिएको फिल्मको दृश्य काँटछाँट गरेर बकवास बनाएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खनालले प्रधानमन्त्रीले शरणार्थी प्रकरणमा देखाउने भनिएको फिल्म बकवास बनिरहेको टिप्पणी गरे।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा ब्लकब्लस्टर फिल्म नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनु भएको ट्रेलर हेरेर उत्साहित भइयो तर यो फिल्म को दृश्य यति काँटछाँट गरिँदै छ कि फिल्म त सारै बकवास बनिरहेको छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>