राजनीति

कक्षा १० को पाठ्यक्रमबाट सन्दुक रूइतको जीवनी किन हटाइयो? भाँचेर कता केमा राखियोः एमालेका सांसद पन्त

Banner

काठमाडौं,जेठ ९-

नेकपा एमालेका सांसद रघु पन्तले कक्षा १० को पाठ्यक्रमबाट डा. सन्दुक रूइतको जीवनी हटाइएकोप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रूइतको जीवनी हटाउनुको कारण सरकारसँग मागे।

उनले भने, ‘नेपाली पाठ्यक्रम कक्षा १० मा डा.सन्दुक रूइतको लेखिएको जीवन पढाइ हुन्थ्यो। पाठ्यक्रमबाट हटाइयो। भाँचेर कता कता केमा राखियो। उहाँका कारण देशको इज्जत बढेको छ। त्यो किन हटाइयो? शिक्षा मन्त्रीसँग जवाफ माग्छु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>