Uncategorized
स्वयम्भूमा प्रहरीले चलायो गोली
०

काठमाडौँ साउन २४-
राजधानीस्थित स्वयम्भुको विजेश्वरीस्थित एक हाउजिङ एपार्टमेन्टमा गोली चलेको छ ।
अपराध महाशाखाको टोलीले गुण्डागर्दीको आरोप लागेका निलम लामामाथि गोली चलाएको हो ।
अपराध महाशाखाका एसएसपी सहकुल थापाले गुण्डागर्दीको आरोप लागेका लामालाई समाउन खोज्दा भागेपछि गोली चलाउनुपरेको बताए ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>