राजनीति

रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

Banner

काठमाडौं, जेठ ३०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी विजयी भएका छन् । यसअघि प्रदेश महामन्त्री रहेका त्रिपाठी तीन प्रतिस्पर्धीलाई हराउँदै प्रदेश सभापतिमा विजयी बनेका हुन् ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार, त्रिपाठीले २३४ मत ल्याएर विजयी हुँदा हालका प्रदेश सभापति राजन गौतमले १८२ मत पाए । अर्का दुई प्रतिस्पर्धी माधव कँडेलले ११ र हरिबहादुर कार्कीले दुई मत मात्रै पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>