Breaking News
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैनः प्रधानमन्त्री
०

काठमाडौं, जेठ ३०
प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।
‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा रु,’ उनले लेखेका छन्, ‘मेरो फेभरेट देशले खेलेकै छैन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























