देश/प्रदेश
राष्ट्रियसभामा अर्थमन्त्रीद्वारा बजेटको प्रति टेबुल
०

काठमाडौँ, जेठ १५-
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्यको प्रति राष्ट्रियसभामा टेबुल गर्नुभएको छ ।
राष्ट्रियसभाको आगामी बैठक जेठ १७ गते आइतबार ११ बजेर १५ मिनेटमा बस्ने भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























