खेलकुद

नेपालको लगातार तेस्रो हार

Banner

काठमाडौँ, भदौ २-

अस्ट्रेलिायमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । मेलबर्न स्टार्स एकाडेमीले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले हार बेहोरेको हो ।

नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रन मात्र बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । उनले ४९ बलमा ३ चौका र १ छक्का हिर्काउँदै ५३ रन जोडे । कप्तान रोहित पौडेलले ३१ बलमा ३३ रनको योगदान दिए। उनले ३ चौका प्रहार गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>