समाचार

काठमाडौंमा लस्सी भण्डारको दहीमा भेटियो ब्लेड, महानगरपालिकाले तिरायो २५ हजार जरिवाना

Banner

काठमाडौं, जेठ २७-

काठमाडौं महानगरपालिकाले एक लस्सी भण्डारलाई जरिवाना गरेको छ ।

काठमाडौ महानगरपालिका-२४ मा रहेको जनकपुर दही लस्सी भण्डारले बेचेको दहीमा ब्लेड भेटिएपछि महानगरले जरिवाना तिराएको हो ।

‘दहीमा ब्लेड भेटेको गुनासो आएपछि हाम्रो टोली गएर अनुगमन गरेको थियो,’ एक नगर प्रहरी अधिकारीले भने ।

महानगरले लस्सी भण्डारलाई २५ हजार जरिवाना तिराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>