खेलकुद
कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड बजेट विनियोजन
०

काठमाडौं, जेठ १५-
सरकारले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्नका लागि ४० करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराएका हुन् ।
त्यस्तै, कीर्तिपुर बाहेकका अन्य चार वटा मैदान स्तरोन्नतिका लागि ४२ करोड बजेट विनियोजन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति भएपछि पहिलो निर्णय नै कीर्तिपुर रंगशाला स्तरोन्नति गर्ने बताएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























