समाचार
रासायनिक मल आपूर्ति ६ लाख मेट्रिक टन पुर्याइने
०

काठमाडौं, जेठ १५-
सरकारले रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन पुर्याउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमा यस्तो घोषणा गरेका हुन् ।
रासायनिक मलका लागि आगामी आवमा सरकारले २८ अर्ब बजेट विनियोजन गरेको छ । रासायनिक मल कारखाना स्थापनाको तयारी गरिने समेत बजेटले घोषणा गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























