शिक्षा
विद्यालयलाई आर्थिक सहयोग
०

म्याग्दी, जेठ ८-
मालिका गाउँपालिका–१ छिसको एक परिवारका सदस्य स्थानीय सिद्ध आधारभूत विद्यालयलाई सामुहिक रुपमा आर्थिक सहयोग गरेका छन् ।
उदारमना ओमबहादुर फगामीको परिवारले प्रदान गरेको रु दुई लाख १९ हजारबाट विद्यालयमा कक्षा कोठा निर्माण गरिएको छ । व्यवस्थापन समितिका अध्यक्ष मानसिङ सापकोटाले बताउनुभयो । कक्षा आठसम्म पढाइ हुने यो विद्यालयमा एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























