खेलकुद
कंगो फुटबलमाथिको प्रतिबन्ध फुकुवा
०

काठमाडौं, जेठ १-
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कंगो गणराज्य फुटबल महासंघमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि कंगोमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको बुधबार फिफाले जनाएको हो ।
यसअघि फिफाले संघमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै कंगोमाथि प्रतिबन्ध लगाएको थियो । फिफाले कंगोको खेलकुद मन्त्रालयले संघमाथि हस्तक्षेप गरेको जनाएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























