देश/प्रदेश
हुण्डी कारोबारको आरोपमा ४० लाखसहित २ जना पक्राउ
०

काठमाडौं, वैशाख २४-
हुण्डी कारोबारको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हिजो (मंगलबार) भारतको कलकत्ता यादवपुर घर भएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्मप्रसाद ढकाललाई प्रकाउ गरेको हो । छन् ।
उनीहरुलाई काठमाडौंको टोलीले विशालबजारस्थित कम्पनी लिमिटेडको भुईं तलाबाट पक्राउ गरेको थियो । उनीहरुबाट ४० लाख ३२ हजार ५० अवैध रुपैयाँ रुपैयाँ बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपिलराज बोहराले बताए ।