देश/प्रदेश

घरको छतबाट लडेका असई कटवालको मृत्यु

Banner

काठमाडौं,बैशाख २३-

नेपाल प्रहरीका असई प्रेम कटवालको घरको छतबाट लडेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत कटवाल इटहरी उपमहानगर पालिका–२० मा निर्माणाधीन घरको छतबाट चिप्लेर लडेका थिए। लडेर गम्भीर घाइते उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

४५ वर्षीय कटवालको सोमबार वुढीगंगा इटहरीमा अन्त्येष्टि गरिएको छ। मृतक कटवालका दुई छोरी छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>