देश/प्रदेश

परीक्षा अगाडि नै बाहिरिएको प्रश्नपत्र पुरानो होः परीक्षा बोर्ड

Banner

काठमाडौं, वैशाख २१-

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अगाडि नै प्रश्नप्रत्र बाहिरिएको भन्ने खबर हल्ला मात्रै भएको जनाएको छ ।

बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा फैलिएको अंग्रेजी विषयको प्रश्नपत्र पुरानो भएको स्पष्ट पारेको हो ।

Exam-board-1746356311 (1)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>