देश/प्रदेश

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई आज अदालत उपस्थित गराइने

Banner

काठमाडौँ, वैशाख २१-

राप्रपा नेता रवीन्द्र मिश्र र ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय हिरासतमा राख्न अनुमति माग्ने तयारी गरेको छ ।

१४ वैशाखमा ७ दिन हिरासतम राखेर अनुसन्धान गर्न भन्दै दिएको म्याद सकिएपछि फेरि अनुमति माग्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहोराले बताए ।

१५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा उनीहरु प्रकाउ परेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>