देश/प्रदेश

दिल्लीमा पक्राउ परेका इमेज सहकारीका अध्यक्षलाई नेपाल ल्याइयो

Banner

काठमाडौं, असोज १३-

दिल्लीमा पक्राउ परेका इमेत बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ र पोखराका अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं एसपी होबिन्‍द्र बोगटीका अनुसार उनीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

नेपाली ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन्। उनीसँगै ओमबहादुर नेपालीलाई पनि पक्राउ गरेको हो। उनीहरू दुबै जना शनिबार काठमाडौं आइपुगेका हुन् ।

उनीहरूविरूद्ध दुई अर्ब रकम अपचलनको आरोप छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>