देश/प्रदेश

ललितपुरमा टहरामा रहँदा बगाएका चार जनामध्ये तीन जनाको उद्धार

Banner

ललितपुर, असोज १२-

ललितपुरमा टहरामा उद्धारका लागि कुरिरहँदा बगाएका चार जनामध्ये तीन जनाको उद्धार भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार नख्खु खोलाले टहरामा बसिरहेका चार जनालाई बगाएको थियो।

तीमध्ये तीन जनालाई बगाइरहेकै अवस्थामा उद्धार गरी पाटन अस्पताल ल्याइएको उनले बताए। उनीहरूलाई प्रहरीको गाडीमा राखेर अस्पताल पुर्‍याइएको थियो।प्रहरीका अनुसार बेपत्ता एक जनाको खोजी हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>