देश/प्रदेश
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
०

काठमाडौं, असोज ११-
खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ ।
मौसम खराब हुँदा भिजिविलिटी कम भएक कारण त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका हुन् ।
आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ ।
खराब मौसम हवाई सेवा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























