देश/प्रदेश

करेन्ट लगोको अवस्थामा जंगली हात्ती मृत फेला

Banner

काठमाडौँ, असोज ६-

बारामा करेन्ट लागेर हात्तीको मृतयु भएको छ । कोल्हबी नगरपालिका २ मा करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए।

स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृत अवस्थामा फेला परेको हो। हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा छ।

यसअघि २०८० फागुनमा समेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृत अवस्थामा फेला परेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>