देश/प्रदेश
अमेरिकाबाट काठमाडौं आएर एअरपोर्टबाट बेपत्ता भएका दण्डपाणि परे फेला
०

काठमाडौँ, भदौ ३०-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएका ७६ वर्षीय दण्डपाणि भूसाल आफन्तको सम्पर्कमा आएका छन्।
उनी आइतबार मध्याह्न सम्पर्कमा आएको उनका आफन्त विष्णुप्रसाद भण्डारीले जानकारी दिए। शनिबार विमानस्थल अवतरण गरिसकेपछि दण्डपाणीले बाहिर पर्खिरहेका आफन्तहरूलाई जानकारी गराएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएपछि आफन्तहरू प्रहरी वृत्त गौशाला पुगेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























