देश/प्रदेश
बागलुङ दुर्घटना अपडेट: गाउँपालिका उपाध्यक्षको मृत्यु
०

बागलुङ, भदौ २८-
बागलुङ गलकोट नगरपालिका वडा नं.२ घुङखानीमा गाडी दुर्घटनामा गाउँपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो ।
अन्य दुई जनाको सनाखत हुन सकेको छैन् । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर दुर्घटना भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























