देश/प्रदेश

पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे आमरण अनशन

Banner

विराटनगर, भदौ २५-

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । १० वर्ष मुनिका बालबालिकाका लागि निस्शुल्क उपचार सेवाको माग गर्दै उनी आमरण अनशन बसेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले मंगलबारमात्र निषेधित क्षेत्र तोकेको प्रदेशसभा सचिवालय अगाडि कार्कीले अनशन सुरु गरेका हुन् ।

कार्कीले बजेटमा २५ लाख भन्दा तलका योजना राख नहुने, शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिनुपर्ने, घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम दिनलगायत माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>